• होमपेज
  • मनोरञ्जन
  • गायिका कोपिला मगरको आवाजमा ‘क्यारि फर्कौं नेपाल’ सार्वजनिक

गायिका कोपिला मगरको आवाजमा ‘क्यारि फर्कौं नेपाल’ सार्वजनिक

  • मङ्लबार, कार्तिक २५, २०७७
गायिका कोपिला मगरको आवाजमा  ‘क्यारि फर्कौं नेपाल’ सार्वजनिक

परदेशी युवाको जिवन भोगाई समेटिएको निकै मार्मिक गीत गायक अच्युत राज रेग्मी र गायिका कोपिला मगरको आवाजमा रहेको ‘क्यारि फर्कौं नेपाल’ गीतको भिडियो बजारमा रहेको छ । गीतको भिडियो लाई न्यू अन्जना मिडिया प्रालीले बजारमा ल्याएको हो ।

बिशेष गरि प्रदेशमा रहने नेपालीहरुको मर्मलाई समेटि कोरोना महामारी पछिको प्रदेशी जिबनको मर्म र भावना दुबै समेटीएको गीत निमार्ण गरिएको छ । ऋषि रानाको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा आयुष,पवित्रा,अर्जुन पन्त,आर्यन र सरिता जिवन्त अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा