• होमपेज
  • मनोरञ्जन
  • स्वरुपराज आचार्यको ”एक तर्फि माया ” भिडियो सहित

स्वरुपराज आचार्यको ”एक तर्फि माया ” भिडियो सहित

  • बुधबार, मंसिर ३, २०७७
स्वरुपराज आचार्यको ”एक तर्फि माया ” भिडियो सहित

नेपाली सुगम संगीतका एक सफल गायक स्वरुप आचार्यको आवाजमा रहेको ”एक तर्फि माया ” गीतको भिडियो सार्वजनिक भएको छ ।

डि आर राईको शब्द तथा रत्न बहादुर खड्गीको संगीत गीतमा रहेको छ । प्रेमील मनहरु  विछोडिनु पर्दाको पिडालाई गीतमा ब्यक्त गरिएको छ ।

महेश कुमारको छायाँकन , कृष्ण पाण्डेको सम्पादन तथा करण साउदको निर्देशन भिडियोमा रहेको छ । ”एक तर्फि माया ” गीतको भिडियोमा लोकराज ओझा र सिन्धु वलीको अभिनय रहेको छ ।

”एक तर्फि माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि