• होमपेज
  • म्यूजिक भिडियो
  • स्वरुपराज आचार्यको ”एक तर्फि माया ” भिडियो सहित

स्वरुपराज आचार्यको ”एक तर्फि माया ” भिडियो सहित

  • बुधबार, मंसिर ३, २०७७
स्वरुपराज आचार्यको ”एक तर्फि माया ” भिडियो सहित

नेपाली सुगम संगीतका एक सफल गायक स्वरुप आचार्यको आवाजमा रहेको ”एक तर्फि माया ” गीतको भिडियो सार्वजनिक भएको छ ।

डि आर राईको शब्द तथा रत्न बहादुर खड्गीको संगीत गीतमा रहेको छ । प्रेमील मनहरु  विछोडिनु पर्दाको पिडालाई गीतमा ब्यक्त गरिएको छ ।

महेश कुमारको छायाँकन , कृष्ण पाण्डेको सम्पादन तथा करण साउदको निर्देशन भिडियोमा रहेको छ । ”एक तर्फि माया ” गीतको भिडियोमा लोकराज ओझा र सिन्धु वलीको अभिनय रहेको छ ।

”एक तर्फि माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार