धरोहर नारायण रायमाझीको ‘मै छोरी ढल्केर नाँचेको’ तिज गित बजारमा
हातमा हरिया चुरा, मेहेन्दी, गाउँघर, टोल छिमेकमा गाईने गित र बज्ने मादल, रेडियो टेलिभिजनहरुले बजाउने चेलीका वेदनाहरुले तिज आँगनीमा भित्रिन लागेको आभाष दिन्छन । श्रावण लागेसँगै तिजका गितहरु दिनहुँ जसो सार्वजानिक भईरहेका छन् । त्यस्तै गितहरुको भिडमा नेपाली लोक संगीतका धरोहर नारायण रायमाझीको शब्द संगीतमा ‘मै छोरी ढल्केर नाँचेको’ भन्ने बोलको तिज गित बजारमा आएको […]