सिटिजन्स बैंकको ६१ औं शाखा नवलपरासीको भूमहीमा
नवलपरासी, भदौं २०– नेपालको बैंकिङ्ग क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६१औं शाखा नवलपरासीको भूमहीमा समुद्घाटन गरेको छ । सोमबार बैंकका नायब कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजा पाठगरी बैंकिङ्ग कारोवारको सुरुवात गर्नु भएको हो । सो समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका […]