• होमपेज
  • समाचार
  • आजका लागि विदेशी मुद्रा सटही दर ,रिंगिट, रियाल, दिर्हाम र दिनारको मूल्य उकालो लाग्दै

आजका लागि विदेशी मुद्रा सटही दर ,रिंगिट, रियाल, दिर्हाम र दिनारको मूल्य उकालो लाग्दै

  • मङ्लबार, अशोज ३, २०७४
आजका लागि विदेशी मुद्रा सटही दर ,रिंगिट, रियाल, दिर्हाम र दिनारको मूल्य उकालो लाग्दै

काठमाडौं, असोज ३ –

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २८ पैसा र विक्रिदर २७ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १० पैसा र विक्रिदर २८ रुपैयाँ २६ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ ०२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४३ पैसा र विक्रिदर २४ रुपैयाँ ५७ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०८ पैसा र विक्रिदर ९ रुपैयाँ १४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ४७ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ४६ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ २९ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

Facebook Comments

सम्बन्धित समाचार