आजबाट दसैंको नयाँ नोट,राष्ट्र बैंक गए २७ हजार,अरु बैंक गए २० हजारसम्म साट्न पाइने
काठमाडौं,भदौं २८- नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट आजबाट वितरण गर्न थालेको छ। यसपाली राष्ट्र बैंकले तीन सरकारी बैंकमार्फत पनि सटही सुविधा उपलब्ध गराउन लगाएको छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति ब्यक्ति २० हजार रुपैयाँसम्म […]