• होमपेज
  • अर्थ/वाणिज्य
  • देवःविकास बैंकको शाखा इटहरी र पथरी बजारमा

देवःविकास बैंकको शाखा इटहरी र पथरी बजारमा

  • मङ्लबार, अशोज ३१, २०७४
देवःविकास बैंकको शाखा इटहरी र पथरी बजारमा

सुनसरी, असोज ३१–

देवःविकास बैंक लिमिटेड सुनसरी र मोरङ जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका– ६, इटहरीमा शाखा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको हो ।

बैंकले मोरङको पथरी शनिश्चरे नगरपालिका, वडा नं. १ पथरीबजार स्थित पथरी शाखा कार्यालयबाट वित्तीय कारोबार शुभारम्भ गरेको हो । ती शाखाहरुबाट वित्तीय कारोबार संचालन भएपश्चात् बैंकको सेवा देशको पूर्वी क्षेत्रमा समेत विस्तार भएको छ । क्रमशः सो क्षेत्रमा सेवा विस्तार गर्दै लगिने बैंकका प्रबन्धक नवीनमुनि बज्राचार्यले जानकारी दिए ।

बैंकले हालसम्म रु. ११ अर्व २२ करोड निक्षेप संकलन गरी रु. १० अर्व ९ करोड कर्जा प्रवाह गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा