एन आई सी एशिया क्यापिटलले लाभाशं वितरण गर्ने
एन आई सी एशिया क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५÷०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै अषाढ मसान्त, २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ । साथै उक्त सभाले संचालक […]