• होमपेज
  • शेयर मार्केट
  • नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयर खातामा

नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयर खातामा

  • आइतवार, असार १४, २०७७
नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयर खातामा

नेपाल इन्भेष्टमेण्ट बैंकले १० दशमलव ५ प्रतिशत बोनस शेयर सदस्यहरुको आफ्नो बैंक खातामा जम्मा गरिदिएको छ । बैंकले आइतवार सुचना जारी गरि गत पुस २८ गते ३३ औं वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत गराएपश्चात बैंक खातामा जम्मा गरेको बताएको हो ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथासिघ्र गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न बैंकले आग्रह गरेको छ । पुस १३ गतेसम्म शेयर बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममानै रोक्का जनाई जम्मा हुने हुदाँ शेयर रोक्का रहे नरहेको यकिन गर्न समेत बैंकले भनेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि