• होमपेज
  • शेयर मार्केट
  • गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

  • बुधबार, असार १७, २०७७
गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । मंगलबार गुडविल फाइनान्स र नेप्सेबीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख ५० हजार थान १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल मार्फत सो मात्रामो ऋणपत्रको बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २ लाख ५० थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकृत भएको हो ।

गुडविल फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि