• होमपेज
  • शेयर मार्केट
  • एनआईसी एशिया लघुवित्तले असार १० गतेदेखि आईपीओ विक्री गर्ने

एनआईसी एशिया लघुवित्तले असार १० गतेदेखि आईपीओ विक्री गर्ने

  • मङ्लबार, असार २, २०७७
एनआईसी एशिया लघुवित्तले असार १० गतेदेखि आईपीओ विक्री गर्ने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि आईपिओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ७४ हजार कित्ता कर्मचारीहरुको लागि छुट्याएको छ भने २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ ।

बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता शेयर कम्पनीले असार १० गतेदेखि सर्वसाधारणलाई विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सानिमा क्यापिटल लिमिटेडले पुरा गर्नेछ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि– आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल १ अर्ब ४५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात १ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि