• होमपेज
  • शेयर मार्केट
  • प्रभु बैंकको लाभांश पाउने आज अन्तिम दिन

प्रभु बैंकको लाभांश पाउने आज अन्तिम दिन

  • सोमवार, कार्तिक २५, २०७६
प्रभु बैंकको लाभांश पाउने आज अन्तिम दिन

प्रभु बैंकको प्रस्तावित १६ दशमलव ८४ प्रतिशत लाभांश पाउन कात्तिक २५ गते सोमबारसम्म शेयर कायम गर्नुपर्नेछ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न मंसिर ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गतेदेखि बुक क्लोज गर्नेभएकाले कात्तिक २५ गनेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । सो मितिसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन ।

कम्पनीले यस वर्ष कम्पनीले १६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कायम ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि