• होमपेज
  • म्यूजिक भिडियो
  • शंकर थापाले ल्याए तिमीलाई कति माया गर्छु

शंकर थापाले ल्याए तिमीलाई कति माया गर्छु

  • सोमवार, कार्तिक २५, २०७६

गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो । एउटा गीत तयार गर्दा कैयौं पटक भावनामा डुबेर लेख्नुपर्ने हुन्छ । तर तिनै गीतकार सधै ओझेल परे भन्ने गुनासो सधै सुनिने गरिन्छ । गीतकार प्रलाद शाह एक भाग्यमानी स्रस्टा हुन् जसले आफ्नो गित लेखनको छोटो समयमा नै नेपाली गीत संगीत मा परिचय स्थापित गर्न सफल भैसकेका छन । निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका शाहले हालै मात्र  ” तिमीलाई कति माया गर्छु ”  बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन ।

रोमान्टिक भर्सनको यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्त र शंकर थापाको रहेको छ । गीतका शब्द प्रलाद शाहले लेखेका हुन् । गीतमा संगीत स्वयम् गायक शंकर थापाको रहेको छ । गीतमा संगीत संयोजन उदय राज पौडेलले गरेका हुन ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस भिडियोको फराज अर्पणले गरेका हुन् । इन्दिरा लामिछाने शाह निर्माणकर्ता रहेको यस भिडियो भाकाघर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि