• होमपेज
  • शेयर मार्केट
  • शेयर कारोबार अनिश्चितकालको लागि बन्द

शेयर कारोबार अनिश्चितकालको लागि बन्द

  • आइतवार, असार ७, २०७७
शेयर कारोबार अनिश्चितकालको लागि बन्द

शेयर कारोबार अनिश्चितकालको लागि बन्द भएको छ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन भन्दै शेयर कारोबार अर्को सूचना जारि नहुँदासम्मको लागि बन्द गरिने सूचना जारि गरेको हो ।

यस अघि २०७७ असार ७ गतेदेखि कारोबार सुरु हुने भन्दै सबैलाई तयार रहन निर्देशन दिएको नेप्सेले कारोबार अनिश्चितकालको लागि बन्द गरेको हो । नेप्सेले बोर्डबाट अर्को निर्देशन नआएसम्मको लागि शेयर कारोबार बन्द रहने जनाएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि