• होमपेज
  • बजार
  • सुनको मूल्य ९० हजार नाघ्यो

सुनको मूल्य ९० हजार नाघ्यो

  • आइतवार, असार ७, २०७७
सुनको मूल्य ९० हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्य ९० हजार नाघेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ९० हजार १ सय ६० मा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १० रुपियाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ९४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार