भदौ ३० गते भरतपुर महानगरपालिकाको कार्यपालिका गठनका लागि मतदान हुने
सुवास पण्डित चितवन,भदौ २४ – भरतपुर महानगरपालिकाको नगरकार्यपालिका गठनका लागि भदौ ३० गते मतदान हुने भएको छ । सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे ३० गते नगरकार्यपालिका गठनका लागि निर्वाचन हुन लागेको जानकारी दिँदै उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै हुने जानकारी दिए । उनका अनुसार, २५ गते निर्वाचन चिह्न प्रकाशन गर्ने र भदौ ३० गते मतदान […]