• होमपेज
  • Uncategorized
  • पाइलोटले जाहाज बाहिर शरीर निकाली खिचेको फोटो भाइरल

पाइलोटले जाहाज बाहिर शरीर निकाली खिचेको फोटो भाइरल

  • शनिबार, भदौ २४, २०७४
पाइलोटले जाहाज बाहिर शरीर निकाली खिचेको फोटो भाइरल

एजेन्सी,भदौ २४ –

यतिखेर एक पाइलोटले उडिरहेको जाहाजको ककपिलेटको सिसा खोली खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले यो फोटो सामाजिक सञ्जाल इन्सटाग्राम मार्फ्त सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त फोटो भने झुटो रहेको बताइएको छ ।

२० हजार भन्दा बढी लाईक र २ हजार भन्दा बढीले सेयर गरेको उक्त फोटो सामाजिक सञ्जालमाा पोष्ट गरेसँगै फोटोको विश्वसनियतामाथि भने प्रश्न उठेको छ ।

पाइलोटले अमेरिका तथा दुर्बइको विभिन्न सहरमाथि उडिरहेको जाहाजको ककपिलेटको सिसा खोली शरीरको आधा भाग बाहिर निकाली सेल्फी स्टिकद्धारा फोटो खिचेका छन् ।

उनले फोटो पोष्ट गरेको निक्कै समयपछि भने उक्त फोटो झुटो भएको बताएका थिए । उनले भनेका छन,‘तपाँइहरुलाई थाहा नै छ कि यो फोटो झटो हो भनी ।’

Facebook Comments

सम्बन्धित समाचार