चितवनमा ‘चौथो दशैं कप अन्तर लियो फुटसल प्रतियोगिता’ हुने
चितवन, भदौं ३१– लियो क्लव अफ नारायणगढ चित्रवनको आयोजनामा चौथो दशैं कप अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ । ‘दशैं, तिहारमा रमाउँ लियोको साथ’ भन्ने नारासहित आउँदो असोज ७ गते ब्रोदर्श फुटसल क्षेत्रपुरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेताले नगद २० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र, र द्धितिय हुने टिमले नगद १० हजार, ट्रफी, […]