• होमपेज
  • Uncategorized
  • नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी मंगलसेन पक्राउ

नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी मंगलसेन पक्राउ

  • शनिबार, भदौ ३१, २०७४
नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी मंगलसेन पक्राउ

नवलपरासी, भदौ ३१ –

नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी चित्तलसिङ राना मगर (म¨लसेन) लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उहाँलाई देवचुली नगरपालिकामा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी नविनराज राईले बताउनुभयो ।

मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमोसो दलेको घटनाको अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको डिएसपी राईले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार