• होमपेज
  • Uncategorized
  • दोस्रो विश्वयुद्ध ताका बेलायती कैदीमाथि यस्तो व्यवहार गर्थे जापानी सेनाले

दोस्रो विश्वयुद्ध ताका बेलायती कैदीमाथि यस्तो व्यवहार गर्थे जापानी सेनाले

  • शनिबार, भदौ ३१, २०७४
दोस्रो विश्वयुद्ध ताका बेलायती कैदीमाथि यस्तो व्यवहार गर्थे जापानी सेनाले

काठमाडौं, भदौ ३० –

युद्ध निकै कठोर र अमानवीय हुन्छ । यसको एउटा उदाहरण दोस्रो विश्व युद्ध पनि हो । दोस्रो विश्व युद्धताका जापानी सेनाले बेलायती कैदीलाई गरिने व्यवहार झल्काउने केही तस्वीरले युद्ध कति क्रुर हुन्छ भनेर देखाउँछ । त्यसताका जापानको सेनाले युद्धबन्दीलाई यातना दिन विभिन्न तरिका अपनाउने गर्थे ।
दोस्रो विश्व युद्धका बेला जापानी सेनाले कैयौं बेलायती कैदीलाई पक्राउ गरेका थिए । यसरी पक्राउ गरिएका कैदीलाई विभिन्न तरिकाले यातना दिने गरिन्थ्यो । उनीहरुलाई जनावारको जस्तो व्यवहार गरिन्थ्यो । भोकै राखेर कैदीलाई तडपाउने र उनीहरुको फोटो खिच्ने गरिन्थ्यो । खान नपाएपछि यी कैदीको शरीरमा हाड मात्रै हुने गर्थे । यदि कसैले भाग्ने प्रयास गरेमा घाँटी रेटेर हत्या गरिन्थ्यो । यस्तै बर्बरतापूर्ण व्यवहार झल्काउने कही तस्वीर यस्ता छन्ः

जेलमा रहेका र हाडमात्रै बाँकी रहेका एक कैदी

प्रमाणका लागि कैदीको यस्तो फोटो खिचिन्थ्यो

झण्डै १ लाख ४० हजार कैदीको अवस्था यस्तो थियो

Facebook Comments

सम्बन्धित समाचार