नवलपुरबाट शशांक कोइराला सहित १३ दलले गरे उम्मेदवारी दर्ता
ज्ञानु पंगेनी नवलपरासाी,कार्तिक १६- नवलपरासीमा मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि मनोनय दर्ता शान्तीपुर्वक भएको छ । नवलपुरमा नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयां शक्ति पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक, मंगल नेशनल अर्गनाइजेशन, राष्टिय जनमोर्चा नेपाल, रााष्टिय जनमुक्त पार्टी, विवेकशिल साझा पार्टी, शिवसेना पार्टी, जनसमाजपार्टी […]