छोरा–छोरी, बुहारी सबैजना इराक, बोली सुन्न मन लाग्छ माइलीलाई , तर ….
सिन्धुपाल्चोक, कात्तिक २२ – गाउँमा दुस्खजिलो गरेर बस्ने नोर्वु र माइली शेर्पा दम्पत्ति आफ्ना घरमा कोही पाहुना आइपुगे ठाउँठहर थाहा नभएको इराक देशका बारे सोधिरहन्छन् । कारण– शेर्पा दम्पत्तिका माइला छोरा–वुहारी पेम्वा र पेमा, माइली छोरी मिङ्मा र जेठी बुहारी डोल्मा त्यही देश पुगेका रहेछन् । ‘खोइ थाहै छैन, कता पर्छ यो देश,’ १० छोराछोरीका […]