• होमपेज
  • समाचार
  • प्रभु बैंकको शाखा स्थानान्तरण

प्रभु बैंकको शाखा स्थानान्तरण

  • बिहिबार, फाल्गुन १०, २०७४
प्रभु बैंकको शाखा स्थानान्तरण

प्रभु बैंक लिमिटेडले शाखा स्थानान्तरण गरेको छ । बैंकले रुपन्देही जिल्ला सिद्धार्थनगर ८ मा नारायणपथ, गणतीटावरस्थित भैरहवा शाखा साविकको स्थानबाट करिब ३०० मिटर दक्षिणततर्फ स्थानान्तरण गरेको हो ।

बुधबार नेपाल राष्ट्र बैंकरुपन्देहीका निर्देशक अशोककुमार पौडेलले एक समारोहकाविच स्थानान्तरण गरिएको भैरहवा शाखाको उद्घाटन गरे ।

बैंकले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय ग्राहकमहानुभावहरुलाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा