• होमपेज
  • समाचार
  • आरम्भ माइक्रोफाइनान्सले शेयर निष्काशन गर्दै

आरम्भ माइक्रोफाइनान्सले शेयर निष्काशन गर्दै

  • मङ्लबार, फाल्गुन ८, २०७४
आरम्भ माइक्रोफाइनान्सले शेयर निष्काशन गर्दै

काठमाडौं । आरम्भ माइक्रोफाइनान्सले २ लाख ७० हजार ४८० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । संस्थाले प्रति कित्ता १०० रुपैयाँको दरमा शेयर निष्काशन गर्ने बताइएको छ । शेयर फागुन १५ गतेदेखि छिटोमा फागुन २१ गते र ढिलोमा २९ गतेमम्म आवेदन खुला गर्ने भएको छ ।

संस्थाले जम्मा २ लाख ९४ हजार कित्ता मध्ये ८ हजार ८२० कित्ता कर्मचारीको लागि र १४ हजार ७०० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको बताइएको छ ।

एनआइसी एशिया क्यापिटल बबरमहल, आरम्भ माइक्रोफाइनान्स बनेपा र सि आस्वा सुविधा भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत आइपिओमा आवेदन दिन सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार