महोत्तरीमा अहिलेसम्म ५० प्रतिशत मतदान
महोत्तरी, असोज २ – महोत्तरीमा अहिलेसम्म ५० प्रतिशत खसेको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । चुनावका बेला बिना पास गाडी चलाएको भन्दै प्रहरीले ११ वटा मोटरसाइकल, २ वटा स्कुटी र २ वटा चार पाङ्ग्रे गाडी नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । निर्वाचन आयोगले अशक्त, विरामी, बृद्धबृद्धाहरुको लागि अलगै लाइनको व्यवस्था […]