• होमपेज
  • समाचार
  • धनुषाको हंशपुरमा राजपाका मण्डल विजयी

धनुषाको हंशपुरमा राजपाका मण्डल विजयी

  • बुधबार, अशोज ४, २०७४
धनुषाको हंशपुरमा राजपाका मण्डल विजयी

धनुषा,असोज ४ –

धनुषाको हंशपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) का रामज्ञान मण्डल विजयी हुनुभएको छ । उहाँले ३ हजार ३ सय २० मत ल्याएर मेयरमा विजयी हुनुभएको हो । उहाँको प्यानलै विजयी भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप कुमार यादवले ३ हजार २ सय २९ मत ल्याउनुभयो ।
यस्तै, उपमेयरमा पनि राजपाकै रेणु झा ३२६६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी रामकुमारी कामतले ३०२७ मत पाउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार