• होमपेज
  • समाचार
  • हेल्मेट लगाएर चिकित्सक उपचारमा, बिरामी भने आश्चर्यमा

हेल्मेट लगाएर चिकित्सक उपचारमा, बिरामी भने आश्चर्यमा

  • बिहिबार, अशोज १९, २०७४
हेल्मेट लगाएर चिकित्सक उपचारमा, बिरामी भने आश्चर्यमा

काठमाडौं,असोज १९-

सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर उपचार गरेको देख्दा बिरामी आश्चर्यमा परेका छन् ।

बुधबार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै आकस्मिक लगायत सबै उपचार गर्दा हेल्मेट लगाएका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सरकार र नेपाल मेडिकल एसोसिएसन (एनएमए­) बीच भएको सम्झौता व्यावहारिक नभएको भन्दै लामो समयदेखि आन्दोलित चिकित्सकले यसअघि एक सातासम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए ।

तस्विरः अन्नपूर्ण

Facebook Comments

सम्बन्धित समाचार