एमाले पाल्पाले उम्मेदवारको नाम सिफारिस गर्यो
पाल्पा,असोज २०- आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) पाल्पाले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट दलबहादुर राना, क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डेय, ठाकुर गैरे, धनेन्द्रराज घिमिरे, यादवबहादुर रायमाझी र गणेश बस्यालको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । समानुपातिकतर्फ एकप्रसाद भण्डारी, टंक खनाल, […]