• होमपेज
  • समाचार
  • खैरहनीका मेयर चौधरीलाई मातृशोक

खैरहनीका मेयर चौधरीलाई मातृशोक

  • बिहिबार, अशोज २६, २०७४
खैरहनीका मेयर चौधरीलाई मातृशोक

चितवन ,असोज २६ –
पुर्वीचितवनको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीलाई मातृशोक परेको छ । मेयर चौधरीको आमा भिगुली चौधरीको ८० बर्षको उमेरमा आज बिहान निधन भएको हो । प्रेसर ,दम लगायतको समस्याले समेत ग्रसित चौधरीको खैरहनि ७ ,मझुई स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँको आजनै देवघाटमा अन्त्यष्टी गरिदै छ ।

Facebook Comments

सम्बन्धित समाचार