भूकम्प प्रभावित जिल्लामा सिटिजन्स बैंकले बाड्यो नगद
काठमाडौं, असोज ३१– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावितहरुमा ‘कामका लागि नगद’ वितरण गरेको छ । बैंकले धादिङ्ग जिल्लाको लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग, गा.वि.स. र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा नगद वितरण गरेको हो । गत असोज ५ देखी १० गतेसम्म ६ दिन संचालित नगद वितरण कार्यक्रम […]