देश

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नियुक्ती कार्यदल संयोजक खड्कालाई जानकारी पछि गरिएको हो : प्रधानमन्त्री सचिवालय  
देश
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नियुक्ती कार्यदल संयोजक खड्कालाई जानकारी पछि गरिएको हो : प्रधानमन्त्री सचिवालय  
  • ३ years अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेको विषयलाई लिएर प्रधानमन्त्री सचिवालयले ध्यानार्कषण जनाएको छ । केहि सन्चार माध्यमले सत्तारुढ गठबन्धनमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई नियुक्त भन्ने विषय विवाद रहेको र सात सदस्यीय कार्यदललाई जानकारी नदिई मन्त्री बनाइयो भन्ने बिषयलाई लिएर ध्यानार्कषण जनाएको हो । स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नु अघि प्रधानमन्त्री  देउवाले कार्यदलका संयोजक पूर्णबहादुर […]