• होमपेज
  • देश
  • सिंगापुरको स्ट्यान्डर्ड चार्टड बैंकले सिद्दार्थ बैकंलाई दियो १४५ करोड ऋण

सिंगापुरको स्ट्यान्डर्ड चार्टड बैंकले सिद्दार्थ बैकंलाई दियो १४५ करोड ऋण

  • मङ्लबार, अशोज ५, २०७८
सिंगापुरको स्ट्यान्डर्ड चार्टड बैंकले सिद्दार्थ बैकंलाई दियो १४५ करोड ऋण

सिद्दार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टड बैंक सिंगापुरले ऋण सुविधा स्वीकृत गरेको छ। बैंकले सिंगापुर स्थित स्ट्यान्डर्ड चार्टड बैंकबाट १ करोड २० लाख अमेरिकी डलर अर्थात् करिब १ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋण पाएको हो।

स्वीकृत ऋण मध्ये ८० लाख अमेरिकी ऋण अर्थात करिब ९५ करोड रुपैयाँ बराबरको सुविधा उपलब्ध भईसकेको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिट्टै उपलब्ध हुने बैंकले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि