• होमपेज
  • देश
  • सुरक्षित रहन के गर्ने ? पुजा सुनारको सबले जानौ है (भिडियो सहित)

सुरक्षित रहन के गर्ने ? पुजा सुनारको सबले जानौ है (भिडियो सहित)

  • शनिबार, जेष्ठ १, २०७८
सुरक्षित रहन के गर्ने ? पुजा सुनारको सबले जानौ है (भिडियो सहित)

कोरोना कहरले मानिसहरु आक्रान्त भई रहेका बेला विभिन्न व्यक्ति र संघसंस्थाहरु समाजमा विभिन्न माध्यमबाट चेतना जगाउन लागि परिरहेका छन् । यस्तै बेलामा गायिका तथा सर्जक सुनिता सुनारले चेतनामुलक गीतको भिडियो प्रस्तुत गरेकी छिन् । सपना घर्ती मगर र सबु सरगमको शब्दमा गायिका सुनार स्वयम्को संगीतमा सबले जानौं है बोलको गीतको भिडियो सार्वजनिक भएको हो । जुन गीतमा बहु प्रतिभाका धनी पवन विश्वकर्मा एक्लैले संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ र मास्टरिङ समेत गरेका छन् ।

गीतको भिडियोमा मास्क लगाउँने, सेनिटाईजरको प्रयोग, प्रहरी तथा समुदायबीचको सहकार्य लगाएतका दृष्यहरु प्रस्तुत गरिएको छ । पवन विश्वकर्माकै छायाँकन रहेको भिडियोमा रामु विरही मल्लको सम्पादन र गायिका पुजा सुनारकै निर्देशन रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा