• होमपेज
  • देश
  • सनराइज स्मार्टबाट मनकामना केबलकारको टिकट किन्दा सहुलियत

सनराइज स्मार्टबाट मनकामना केबलकारको टिकट किन्दा सहुलियत

  • शुक्रबार, फाल्गुन ७, २०७७
सनराइज स्मार्टबाट मनकामना केबलकारको टिकट किन्दा सहुलियत

सनराइज बैंकले सनराइज स्मार्ट प्रयोग गरी मनकामना केबलकारको टिकट किन्दा क्यास ब्याक दिने भएको छ।

यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डिजिटल प्लाटफर्म सनराइज स्मार्टबाट मनकामना केबलकारको टिकट किन्दा हरेक टिकटमा एक सय रुपैयाँ क्यास ब्याक दिने बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजना फागुन ७ देखि चैत मसान्तसम्म रहनेछ ।

कोभिड-१९ को महामारीको समयमा बैंकले नगद कारोबारको सट्टा डिजिटल कारोबारलाई प्रोत्साहित गर्नका लागि यस्तो योजना अघि सारेको जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि