शाखा सञ्जालमा छालाङ मार्दै तीन बैंक
नेपालका ठूला दुई बैंक एनआइसी एशिया, ग्लोबल आइएमई बैंक र प्रभु बैंक लिमिटेडले शाखा सञ्जालमा छालाङ मारेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने काममा प्रभु, एनआइसी एशिया र ग्लोबल आइएमई बैंक अगाडि देखिएका हुन् । १२५ भन्दा बढी शाखा सञ्जाल पु¥याएका यी तीनवटा बैंकको चुक्ता पूँजी ८ अर्बमाथि छ । लाखौं […]