बजाज पल्सर १५० टिडि ‘टुइन डिस्क’ भएको अब नेपाली बजारमा
एचएच बजाज, बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेताले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न तीन कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याईएको हो । जसमा कालो निलो, […]