• होमपेज
  • अटो
  • सुजुकि बाईक तथा स्कुटर 0% ब्याज अफर

सुजुकि बाईक तथा स्कुटर 0% ब्याज अफर

  • शुक्रबार, साउन २, २०७७
सुजुकि बाईक तथा स्कुटर 0% ब्याज अफर

सुजुकि मोटसाईकल तथा स्कुटरकौ नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटौमौबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कौरौना विशेष स्किमकौ घौषणा गरेकौ छ। बिगत ३ महिना बाट लकडाउनले पारेकौ आर्थिक असरलाई केही सहज मिलौस भन्ने हेतुले उतार चडाब आईरहन्छ, सुजुकि कौ साथ रहिरहन्छू भन्ने मुल नारा राखेर प्रत्येक मौटरसाईकल तथा स्कुटरकौ खरिदमा १५ हजार नगद छुट वा ०% ब्याजदरकौ स्किमकौ आह्वान गरेकौ छ। ग्राहकलाई १५ हजार नगद छुट वा ०% ब्याज दर मध्ये जुन ठिक लाग्छ त्यौ छानेर लिन सकिने कम्पनिले जानकारि दिए।

कम्पनीले अगाडि सारेकौ स्किम यहि श्रावण१ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरु बाट प्राप्त गर्न सकिनेछ। एक्सचेञ्ज मा समेत यौ स्किम लागु गरिएकौ कम्पनिले जानकारी गराए।

सुजुकिका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन। १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएकौ जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएकौ बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लौकप्रिय रहेकौ छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि