सनराइज क्यापिटलको २० प्रतिशत नगद लाभांश पारित
सनराइज क्यापिटल लिमिटेडको ९ औं वार्षिक साधारण सभा असोज १० गते एलिस रिसेप्सन गैह्रिधारा, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.ब. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले आ.ब. २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान […]