पाल्पामा प्रदेश तथा प्रतिनिधि सभाको चुनावी चहलपहल बढ्न थाल्यो
रामपुर (पाल्पा), असोज २३ – आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल बढ्न थालेको छ । यतिबेला बजार, गाउँ तथा टोल÷टोलमा निर्वाचनका विषयमा चर्चा हुन थालेको छ । अहिले बजारका चोक, गाउँ, टोल, चौतारी, खुल्ला चउर, चिया पसलमा भेला भएका मतदाताले पार्टीले कस्तो व्यक्तिलाई टिकट दिदैँछ भनी चासो लिन थालेका […]