• होमपेज
  • Uncategorized
  • साँसद अन्जनी श्रेष्ठलाई मातृ शोक

साँसद अन्जनी श्रेष्ठलाई मातृ शोक

  • सोमवार, अशोज २३, २०७४
साँसद अन्जनी श्रेष्ठलाई मातृ शोक

चितवन, असोज २३–

चितवनकी व्यवस्थापिका सँसद सदस्य अन्जनी श्रेष्ठलाई मातृ शोक परेको छ । उहाँकी आमा सुनमाया श्रेष्ठको आज बिहान ५:३० बजे उपचारको क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो ।

८१ वर्षीया श्रेष्ठ बिगत एक वर्षदेखि नुनको मात्रा कम हुने रोगका कारण बिरामी हुनु भएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ निवासी श्रेष्ठका दुई छोरा र चार छोरी रहनु भएको छ । सँसद सदस्य अन्जनी श्रेष्ठ कान्छी छोरी हुनुहुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार