• होमपेज
  • Uncategorized
  • प्रहरीको गाडीले ठक्कर दिँदा एक युवक गम्भिर घाईते

प्रहरीको गाडीले ठक्कर दिँदा एक युवक गम्भिर घाईते

  • आइतवार, अशोज २२, २०७४
प्रहरीको गाडीले ठक्कर दिँदा एक युवक गम्भिर घाईते

चितवन, असोज २२–

शादा पोषाकको प्रहरी सवार गाडीको ठक्करबाट चितवनमा एक जना युवक गम्भिर घाईते भएका छन् । गयराती भरतपुर महानगरपालिका स्थित त्रिचोकमा राती प्रहरीको बा ११ च ६२७५ नम्बरको बोलेरो गाडी र बा ७१ प ७०१७ नम्बरको मोटरसाईकल ठोक्किएको थियो ।

गाडीको ठक्करबाट मोटरसाईकलमा सवार भरतपुर–४, लंकु बस्ने २० वर्षीय निराजन भुषाल गम्भिर घाईते भएका छन् । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार