मध्यक्षेत्रका ६ जिल्लामा सुरक्षा व्यवस्था कडा
वीरेन्द्र कर्ण, वीरगञ्ज, भदौ २९– आउँदो असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरी प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मध्य क्षेत्रअन्तर्गत पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी छ जिल्लाका सदरमुकाम क्रमसः वीरगञ्ज, कलैया, गौर, मलंगवा, जलेश्वर र जनकपुरसहित मुख्य सडक, नाका तथा […]