• होमपेज
  • Uncategorized
  • यसकारण खानुपर्छ हरियो धनियाँ

यसकारण खानुपर्छ हरियो धनियाँ

  • बुधबार, भदौ २८, २०७४
यसकारण खानुपर्छ हरियो धनियाँ

चितवन-

– हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ । अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ ।

– आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।

– हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।

– हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।

– धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।

– धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

Facebook Comments

सम्बन्धित समाचार