• होमपेज
  • Uncategorized
  • बारामा एमालेले शक्ति प्रर्दशन गदै,यस्तो छ तयारी !

बारामा एमालेले शक्ति प्रर्दशन गदै,यस्तो छ तयारी !

  • बिहिबार, भदौ २९, २०७४
बारामा एमालेले शक्ति प्रर्दशन गदै,यस्तो छ तयारी !

काठमाडौं,भदौं २९-

तेस्रो चरणको स्थानिय चुनाबलाई लक्षित गदै नेकपा एमाले बाराले आज बिहिवार बृहत चुनाबी आम सभा आयोजना गरेको छ । सो सभालाई एमाले नेता झलनाथ खनालले सम्वोधन गर्न कार्यक्रम रहेको छ । एमालेका अन्य शिर्ष नेताहरु बारा पुगिसकेका छन् । सभामा हजारौं नेता तथा कार्यकर्ताहरुको उपस्थित रहने नेकपा एमाले बाराले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार