एसीसी यु १९ एसिया कप छनौट फाइनल : नेपालको हङकङमाथि पाँच विकेटको जित
काठमाडौं, असोज १ – एसीसी यु १९ एसिया कप छनौटको फाइनल खेलमा ७७ रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रेको नेपालले हङकङमाथि पाँच विकेटको जित हासिल गरेको छ । नेपालले १४ ओभर ४ बलमा पाँच विकेट गुमाई ७९ रन बनायो । नेपालका लागि प्रनित थापा मगरले दुई छक्कासहित नटआउट १९ रन, सन्दिप सुनारले १९, अनिल कुमार साहले १६, […]