हुम्लाका कर्मचारी नेपालगन्जमै, फर्कने टिकट पाएनन्
हुम्ला,कार्तिक १८ – दशैं, तिहार तथा छठ पर्वका अवसरमा बिदामा गएका कर्मचारीले जिल्ला फर्कन टिकट पाएका छैनन् । एक मात्र यातायातको साधन हवाइमार्ग मात्र रहेको हुम्लाका कर्मचारी अहिले नेपालगन्ज र सुर्खेतमा अड्किएका छन् । जिल्ला हुलाक, जिल्ला स्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला आयर्वेदिक, जिल्ला सिँचाइ कार्यालय, सिमिकोट गाउँपालिका, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका ३२ कर्मचारी […]