• होमपेज
  • समाचार
  • एन आई सी एशिया झापा र काकरभिट्टामा

एन आई सी एशिया झापा र काकरभिट्टामा

  • सोमवार, माघ ८, २०७४
एन आई सी एशिया झापा र काकरभिट्टामा

एन आई सी एशिया बैंकले २ नयाँ शाखाहरु, मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारीमा समारोहका बिच औपचारिक रुपमा कारोबार सुरु गरेको छ । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यबाट धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

Facebook Comments

सम्बन्धित समाचार