• होमपेज
  • समाचार
  • झिलझिलेमा एनआईसी एशिया

झिलझिलेमा एनआईसी एशिया

  • शुक्रबार, माघ ५, २०७४
झिलझिलेमा एनआईसी एशिया

एनआईसी एशिया बैंकले शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापास्थित झिलझिलेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विहिबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे ।

बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
Facebook Comments

सम्बन्धित समाचार