• होमपेज
  • समाचार
  • ग्लोबल आइएमईद्वारा निःशुल्क आँखा शिविर

ग्लोबल आइएमईद्वारा निःशुल्क आँखा शिविर

  • शुक्रबार, माघ ५, २०७४
ग्लोबल आइएमईद्वारा निःशुल्क आँखा शिविर

ग्लोबल आइएमई बैंकले लि. आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा निशुल्क आँखा शिविरको आयोजना गरेको छ । सिराहा जिल्लाको भगवानपुर गाउपालिका २, नहरारिगौल स्थित श्री लक्ष्मी नारायण जनता मा.वि को प्राङ्गणमा आयोजना गरिएको उक्त शिविरमा ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल नेत्र ज्योती संघ तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर आयोजना गरेको हो ।

पहिल्लो समय वातावरण प्रदुषण तथा अन्य विभिन्न कारणबाट धेरै मानिसको आखाँमा विभिन्न समस्याहरु देखिन थालेको कारण उक्त शिविर संचालन गरिएको हो ।

ग्लोबल आइएमई बैंक लि.ले बिशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना काल देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रहरु जस्तै मुलुकमा आइपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा