सोलुखुम्बु सहित ७७ वटै जिल्लाका सम्पर्क समितिले एकै स्थानमा रक्तदान गर्दै
हिमाल, पहाड, तराई–मधेश, नेपाली काँग्रेस, राष्ट्रिय जागरण अभियान भन्दै दोस्रो चरण कार्यक्रममा होमिएको नेपाली काँग्रेसको ७७ वटै जिल्लाका काठमाडौं सम्पर्क समितिहरुको आयोजनामा भदौ २८ गते शनिबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा नयाँ बानेश्वरको छक्कु बक्कु मन्दिर अगाडी रहेको छक्कु बक्कु पार्कमा हुने उक्त कार्यक्रममा नेपाली कांग्रेस […]